प्रदेश ४ को दलितमा माओवादीको खिमबहादुर विक विजयी

0
79

बुधबार सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनको मतपरिणाम आउन सुरु भएको छ । निर्वाचन आयोगले केहीबेरअघि दिएको जानकारी अनुसार
प्रदेश नम्बर ४ बाट दलित सदस्यमा नेकपा माओवादी केन्द्रका खिमबहादुर विक निर्वाचित भएका छन् ।

त्यस्तै अर्का दलित सदस्यमा नेपाली कांग्रेसबाट जितबहादुर नेपाली निर्विरोध भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here