पोखरामा चार गाडी ठक्कर, दुई जनाको अवस्था गम्भिर

0
98

पोखरामा चारवटा गाडी ठोकिँदा ८ जना घाईते भएका छन्। दुर्घटनामा घाईतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ। उनीको मणिपाल शिक्षण अस्पतालमा उपचारमा उपचार भइरहेको छ ।

घाईते अन्यलाई पश्चिमाञ्चल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र अन्नपुर्ण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । पोखराबाट चाउथे तर्फ जादै गरेको ग१च ४४४९ जिपले ग१ज २६७६ नम्बरको ट्याक्सीलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here