सांसद दीपक कोइरालाले प्रदेशसभालाई लेखनाथ सार्न प्रस्ताव गरेपछि…

0
113

पोखरा । पोखरामा लाखौँ भाडा तिर्न र खर्च ज्यादा लाग्ने भएपछि प्रदेश ४ का सांसद दीपक कोइरालाले प्रदेशसभालाई लेखनाथ सार्न प्रस्ताव अघि सारेका छन् ।

उनले भनेका छन्,हाल काम चलाउ भइरहेको भवन महँगो रहेको छ । हामीलाई पुग्ने आवश्यक संरचना समेत यहाँ उपलब्ध हुन सकेको छैन । प्रदेशसभा लेखनाथमा सारे सबै सुविधा हुने धेरै अवस्थाहरु रहेका छन् ।

‘उनका अनुसार हालको लेखनाथ नगरपालिकाको भवनलाई प्रदेशसभा बनाउन मिल्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here