नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाल नियुक्त

0
74

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाल नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजी खनाललाई आईजीपीमा बढुवा गरेको हो ।

आईजीपीका लागि रमेश खरेल र पुष्कर कार्की खनालसँगै प्रतिष्पर्धामा थिए ।

त्यसैगरी बैठकले शैलेन्द्र खनाललाई सशस्त्र प्रहरीको प्रमुखमा नियुक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here