रहस्यमय बन्दै एमाले–माओवादी एकता, प्रचण्डले फेरि अघि सारे अप्ठेरो प्रस्ताव

0
329

२०७५ बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना अर्थात लेलिन दिवसको दिन एमाले र माओवादी केन्द्रले भव्यतापूर्वक पार्टी एकिकरण गर्ने घोषणा गरेपछि त्यही दिन घोषणा सभा हुने सम्भावना टर्दै गएको संकेत पाइएको छ ।

ठूला वाम दलको एकताको विपक्षमा रहेका देशी–विदेशी शक्तिकेन्द्रहरु अब सदाका लागि एकिकरण टरेको भविष्यवाणी गर्दैछन् भने एमाले र माओवादीका नेताहरु भने सकेसम्म २०७५ बैशाख ९ गतेभित्रै एकता घोषणा गनेै, नभ्याए केही समय परिपक्क तयारी गरेर पार्टी एकीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्न व्यस्त छन् । साँघु साप्ताहिकमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here