माओवादी–नासिन्छ

0
350

काठमाडौँ । सूर्य नेपालका नेपाली हाकिम तथा मदिरा उद्योगी–व्यवसायी रवि केसीले संघीयता नरहने ठोकुवा गरेका छन् । संघीयता विकास क्षेत्र वा पञ्चायतकालीन अंचालाधीसको क्षेत्राधिकारमा सीमित हुन खोजेको बताएका छन् ।

सूर्य टोबाकोमा मेनेजर केसीले तीन नम्बर प्रदेशका गृहमन्त्री शालिकराम जम्मरकट्टेल नै हवल्दार सरुवा गरेर रकम असुली गरिरहेको उनको आरोप छ ।

पहिला क्यासिनो र उद्योगमा आतंक मच्चाएर क्यासिनो र उद्योग तहसनहस पारेपछि उनलाई प्रचण्डले नै तीन नम्बर प्रदेशको मन्त्रीमा स्थानान्तरण गरेको केसीको जिकिर छ ।

आजको साघुँ साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here