पोखरामा यौन धन्दामा संग्लन ५ जना महिला, एक जना पुरूष पक्राउ

0
149

पोखरामा यौन धन्दामा संग्लन रहेको आरोपमा कास्की प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ७ शान्तिनगर स्थित विसाल गेष्ठ हाउसबाट अबैध यौन धन्दा गर्ने ५ जना महिला र १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । केही दिन पहिलो पोखराका एक होटलबाट यौन व्यवसायमा संग्लन ११ जनालाई पक्राउ गरि कार्वाही अगाडी बढाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here