अक्सिज लगाएरै पुर्ख्यौली घर पुगे डा. उपेन्द्र देवकोटा ( हेर्नुस् ६ तस्बिरमा)

0
318

गोरखा । केही समययता स्वास्थ्यमा समस्या आएपछि अस्पतालको बेडमा रहेका बरिष्ठ न्यूरो सर्जन डाक्टर उपेन्द्र देवकोटा अक्सिजन लगाएरै पुर्खेउली घर गोरखा पुगेका छन् ।

 

चिकित्सक टोली सहित हेलिकोप्टरमा उनलाई पादुंटार नगरपालिका वडा नम्बर ३ स्थित पण्डित गाँउ पु¥याइएको छ । गाँउका आफन्त र घर पुग्ने इच्छा ब्यक्त गरेपछि उनलाई गोरखा ल्याइएको पारिवारिक स्रोतको भनाई छ ।

 

अहिले उनको गाँउमा उनलाई भेट्न आफन्तको भिड लागेको त्याहाबाट आशिष देवकोटाले नेपालीपत्रलाई जानकारी दिएका छन् ।

 

उनी बोल्न सक्ने अवस्थामा भने नरहेको देवकोटाको भनाई छ । हेलिकोप्टरबाट उनलाई स्टेचरमा हालेर घरसम्म पु¥याइएको छ ।

 

 

 

 

 

 

तस्विरः आशिष देवकोटा

 

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here