रसिया विश्वकपमा स्पेनिस टिमको प्रशिक्षणको जिम्मेवारी अल्बर्ट सेलाडेसले पाए

0
270
Generated by IJG JPEG Library

काठमाडौँ । रसिया विश्वकपमा स्पेनिस टिमको प्रशिक्षणको जिम्मेवारी अल्बर्ट सेलाडेसले पाएका छन् ।

स्पेनिस टिमलाई हेलचेक्राइ गरेको भन्दै सँगै उक्त जिम्मेवारी बार्सिलोनामा जन्मेका अल्बर्ट सोलाडेसलाई दिन लागिएको हो ।ला मासियाका खेलाडी सेलाडेसले बार्साको सिनियर टिममा १९९५ मा डेब्यू गरेका थिए ।

डिफेन्सिभ मिडफिल्डर सेलाडेसले बार्सिलोनाबाट ७२ खेल खेले ।

त्यसपछि उनी सेल्टा भिगो हुँदै रियल मड्रिड गएका थिए ।स्पेन तथा क्याटालोनियाको जर्सी लगाइसकेका सेलाडेससँग स्पेनको जुनियर टिम सम्हालेको अनुभव रहेको छ । उनले सन् २०१४ देखि हालसम्म अन्डर २१ टिम सम्हालै आएका छन् ।

source:mirror.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here