आज विश्वकपको पहिलो खेलः आयोजक देश रसिया भर्सेस साउदी अरेबिया

0
91

आजबाट विश्वकप सुरु हुँदैछ । पहिलो खेलमा आयोजक देश रसियाले एसियाली देश साउदी अरेबियासँग आमने सामने गर्देछ ।
मैत्रीपर्ण खेलमा यी दुबै देशले खासै गतिलो खेल प्रदर्शन गर्न सकेका छैनन् । विश्वकपमा भने दमदार खेल प्रदर्शन गर्ने दुवै टोलीको आशा रहेको छ । पहिलो खेल त्यसमाथि पनि आयोजक देश भएका कारण रसियामाथि धेरै दबाब रहेको फुटबल विश्लेषकहरुको भनाइ रहेको छ ।
रसियाले १९९४ र २००२ को विश्वकपमा सहभागिता जनाएको थियो भने सन् १९९८, २००६ तथा २०१० को विश्वकपमा छनोट हुन सकेको थिएन

रसिया फिफा बरियतामा ६६ औं स्थानमा रहेको छ । रसियाले पहिलो पटक सन् १९५८ मा विश्वकप खेलेको हो ।

तत्कालिन सोभियत यूनियनकागोलकिपर स्तानिस्लाभ चर्चेसोभले रसियाको टिमको व्यवस्थापन सम्हालिरहेका छन् । ५४ वर्षीय चर्चेसोभले रसियन क्लबहरुको जिम्मेवारी सम्हालिसकेका छन् । १२ वर्ष क्लब फुटबलका प्रशिक्षक बनेका उनलाई सन् २०१६ मा रसिया टिमको जिम्मेवारी दिइएको हो ।

खेलाडीहरु

गोलकिपर
आइगोर किनिफ्भी(सिएसकेय मस्को)
भ्लादिमिर गाबुलोभ (ब्रग)
सोल्सानजर्नाइभ (रुबेन काजान)

डिफेन्डर
भ्लादिमिर ग्रानाट (रुबेन काजान)
फ्योडोर कुद्रिसोभ (रुबेन काजान)
लेया कुतेभो (स्र्पाताक मस्को)
रोमन नोयस्टाटर (फेनरबास)
कोन्सेटटिन राउस्च (डाइनामो मस्को)
एन्ड्री सेमोनोभ (एख्मद ग्रोज्नी)
इगोर स्मोलिनीकोभ (जेनिस सेन्ट पिटर्सबर्ग)

मिडफिल्डर
यूरी गजिन्स्काई (क्रास्नोडोर)
एलान जोकोभ (सिएसकेए मस्को)
एलेक्जेन्डर गोलोभिन(सिएसकेए मस्को)
एलेक्जेन्डर इरोक्हिन(एल जेनिथ सेन्ट पिटर्सबर्ग)
यूरीजिरोकोभ (एल जेनिथ सेन्ट पिटर्सबर्ग)
रोमन जोब्निन (स्पार्टक मस्को)
एलेक्जेन्डर सेमडोभ (स्पार्टक मस्को)
एन्टोन मिरान्चुक (लोकोमोटिम मस्को)

फरवार्ड
अर्टिम ज्यूबा (आर्सनल तुला)
एलेक्सी मिरान्चुक (लोकोमोटिभ मस्को)
फोयोडोर स्मोलोभ (क्रान्सडोर)
फोयोडोर चाओलोभ (सिएसकेय मस्को)
अर्जेन्टिनाका पूर्वखेलाडीले सम्हालेकोसाउदी अरेबियाको राष्ट्रिय टिम

साउदी अरेबिया

सन् २००६ पछि पहिलो पटक विश्वकपमा स्थान पक्का गरेको साउदी अरेबियाले यसपटकको विश्वकपमा अर्को चरणसम्म पुग्ने लक्ष्य लिएको छ । पाँचौपटक विश्वकपमा सहभागी हुन लागेको साउदी यसअघि सन् १९९४ मा दोश्रो चरणसम्म पुगेको थियो ।

साउदीले सन् १९९४ को विश्वकपमा अन्तिम १६ सम्म स्थान बनायो । त्यस्तै, सन् १९९८, २००२ तथा २००६ को विश्वकपमा भने समूह चरणबाटै बाहिरिएको थियो ।

प्रशिक्षक
जुआन एन्टानियो पिज्जी
साउदी अरेवियाको राष्ट्रिय टिमलाई अर्जेन्टिनाका पूर्व खेलाडी जुआव एन्टोनियो पिज्जीले सम्हालेका छन् । उनी सन् २०१७ देखि नै साउदीका प्रशिक्षकको रुपमा नियुक्त भएका हुन् ।

गोलकिपर
अल्फ अल कनी (अल–इतिहाद)
मोहम्मद अल–ओवेस (अल(अहिली)
यासर अल–मुलालीम (अल(आहल)
अब्दुल अल–मऊफु (अल हिलाल)

डिफेन्डर
मनोरञ्जन अल–हरिबी (अल–अहली)
यासर अल–शाहानी (अल हिलाल)
मोहम्मद अल–ब्रेक (अल हिलाल)
सईद अल–मोहलद (अल(अहली)
मोटोज हवेली (अल–आह)
ओसामा हवेस्वी (अल हिलाल)
उमर हवेस्वी (अल नासार)
मोहम्मद जाफली (अल हिलाल)
अली अल–बुलेशी (अल हिलाल)

मिडफिल्डर
अब्दुल अल–खाबारी (अल शबबा)
अब्दुललाल अल–खाबरी (अल हिलाल)
अब्दुल ओटाफ (अल हिलाल)
ताइजर अल–जुस्लिम (अल अहिली)
हाउससेन अल–मोहहाइ (अल अहिली)
सलमान अल–फरज (अल हिलल)
नअफ अल–अबद (अल हिलाल)
मोहम्मद कांटो (अल हिलाल)
हत्ते बाघ्री (अल शबाब)
मोहम्मद अल–क्विकबी (एल एटिफैक)
सेलम अल–डोसीरी (विलार्रियल)
यया अल–शहिरी (अल नास)

फरवार्ड
फदद अल–मुलालड (लेवीन्टी)
मोहम्मद अल–सहलाव (अल नासार)
मुहादद अश्री (अल अहिली)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here