विश्वकपमा हालसम्म भएका १४ खेलको नतिजा यस्तो

0
168

विश्वकपमा हालसम्म १४ वटा खेल भएका छन् । १४ वटा खेलमा तीन खेल बराबरीमा टुंगिए । अन्य खेलमा भने हारजित भएको छ ।

हेर्नुहोस् हालसम्मको नतिजा

म्याच डेः १

रसिया ५–० साउदी अरेविया

म्याच डेः २

इजिप्ट ०–१ उरुग्वे

मोरक्को ०–१ इरान

पोर्चुगल ३–३ स्पेन

म्याच डेः ३

फ्रान्स २–१ अस्ट्रेलिया

अर्जेन्टिना १–१ आइसल्याण्ड

पेरु ०–१ डेनमार्क

क्रोएसिया २–० नाइजेरिया

म्याच डेः ४

कोस्टारिका ०–१ सर्बिया

जर्मनी ०–१ मेक्सिको

ब्राजिल १–१ स्वीजरल्याण्ड

म्याच डेः ५

स्वीडेन १–० कोरिया गणतन्त्र, दक्षिण कोरिया

बेल्जियम ३–० पानामा

ट्यूनिसिया १–२ इंग्ल्यान्ड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here