महानगरका अधिकृत अाेमराजकाे ‘अन्तिम पत्र’ सार्वजनिक

0
733

पोखरा महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएको सातापछि उनले परिवारको नाममा लेखेको अन्तिम पत्र सार्वजनिक भएको छ । आज महानरपालिकाले जिल्ला प्रहरीको रोहबरमा पत्र सार्वजनिक गर्‍यो ।

पत्रमा ‘कठै उर्मिला, तिमिले यति धेरै माया दिँदा पनि जीवनभर साथ दिन सकिन । ३ वटा कोपिला तिम्रो जिम्मामा छाडेर जाँदैछु । राम्रोसँग बसे चारै जना । अलबिदा ।’ लेखिएको छ । पत्रसँगै पौडेलले आफ्नो मोबाइल, सिक्री र औंठी छाडेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here