सरकार र डा. केसी पक्षबीचको दोस्रो पटकको वार्ता असफल, अब के हुन्छ ?

0
122

काठमाडौँ, ९ साउन । सरकार र डा.गोविन्द केसी पक्षबीचको दोस्रो पटकको वार्ता असफल भएको छ ।

सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएको भन्दै डा. केसी पक्षको वार्ता टोलीले अब आफूहरुले दिएको सूचीका आधारमा सुधारसहित चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिवद्धता आएपछि मात्र वार्तामा बस्ने बताएको छ ।

सरकार र डा. केसीको वार्ता सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा वार्ता भएको थियो । सरकारी वार्ता टोलीले परामर्शका लागि एक घन्टा मागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here