‘सरकार र सत्ताको काँग्रेसले बिरोध गर्दैन’

0
87

नेपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले नेपाली काँग्रेसले वर्तमान सरकारको विरोध नगरेको बताउनुभएको छ ।

आज मूल्य वृद्धिलगायतको विरोधस्वरुप नेपाली काँग्रेसले भक्तपुरको कमलविनायकबाट निकालेको ¥याली दूधपाटी आएर समापन गर्ने क्रममा उहाँले सरकारलाई गलत काम नगरोस् भनेर सचेत गराउन तथा देशव्यापी रुपमा भएको मूल्य वृद्धिलगायत विभिन्न शीर्षकमा भएको कर वद्धि घटाउन माग गरेको बताउनुभयो ।

कार्यक्रममा काँग्रेसका पूर्व सभापति गणेशमान चक्रधर, क्षेत्र नं १ का सभापति जीवन खत्री, क्षेत्र नं २ का सभापति नारायण खायमलीलगायतले सरकारले गलत गरे काँग्रेस सडकमा आउँने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here