गण्डकी प्रदेश स्तरीय जरो किलो सत्संग हुने

0
855

गण्डकी । यहि ऑउदो भदौ २३ गते शनिबारका दिन पोखरामा जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति , गण्डकी प्रदेशको संयोजनमा जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिका संस्थापक अध्यक्ष डा.निर्मल मणि अधिकारीको विशेष आतिथ्यतामा जरो किलो परिचयात्मक कार्यक्रम / सत्संग को आयोजना गर्ने कार्यक्रम हुने भएकाे छ।

उक्त कार्यक्रममा जरो किलो महाअभियानमा जुट्नु भएका गण्डकी प्रदेश स्तरका अभियन्ताहरु र जरो किलो सन्दर्भमा बुझ्न चाहनुभएका सम्पुर्ण महानुभाबहरुको विशेष उपस्थिति रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here