यस्तो छ प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्था

0
82

रुघाखोकी र निमोनियाले सताएपछि बालुवाटारमै आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

स्वास्थ्य समस्याका कारण नेकपाले आयोजना गरेको चियापानमा समेत सहभागी हुन नसकेका पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली आइतबार अपराह्न बस्ने मन्त्रिपरिषद बैठकमा सहभागी हुने प्रेस सल्लाहकार कुन्दन अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् यस्तो छ सचिवालयद्वारा जारी प्रेस विज्ञप्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here