हरेक रात १२ लाखभन्दा बढी कमाउँने याैनकर्मी

0
13

जर्मनीकी एक यौनकर्मीले आफ्नो सम्बन्ध हलिउड स्टार, चर्चित फुटबलर र नेताहरुसँग भएको दाबी गरेकी छन् । उक्त व्यक्तिहरुलाई दिने यौनसेवामार्फत हरेक रातको (९००० पाउण्ड) लगभग १२ लाख कमाउने गरेकी छन् । सिंड्रेला एस्कोर्ट्स नामक एजेन्सीका लागि काम गर्ने २१ वर्षीया एनाले एक न्यूज च्यानलमा यस्तो खुलासा गरेकी हुन् ।

एनाले बताइन् कि उक्त सूचीमा हलिउडमा नाम चलेका स्टार्सहरु उनको नियमित ग्राहक छन् । सिंड्रेला एस्कोर्ट एक यस्तो विवादित वेबसाइट हो जहाँ युवतीहरुको कुमारित्वको रकम तोकिन्छ । जसमा व्यवसायीदेखि हलिउड स्टार्स र नेतासम्म हुन्छन् ।

एनाका अनुसार उनी अहिले एक हलिउड अभिनेतासँग डेट समेत गरिरहेकी छन् । उक्त अभिनेताले एजेन्सीको माध्यमबाट उनलाई सम्पर्क गरेका हुन् । एना भन्छिन्, ‘उनले मेरो पारिश्रमिक बाहेक फ्लाइट र खानपानका रकम समेत तिर्ने गर्छन् । यसका साथै उनले मेरो घरको भाडा पनि तिरिदिन्छन् । उनले मलाई तीस हजार पाउण्डको महँगो गिफ्ट दिएका छन् । जुन मैलै जीवनमा पाएको सबैभन्दा महंगो गिफ्ट हो । उपहार दिन्छन् ।’

उनले अरु पनि अचम्ममा पार्ने खुलासा गर्दै भनिन्, ‘यो दुई वर्षमा मेरो करिब ३० हलिउड स्टार्ससँग सम्बन्ध रह्यो । यसमध्ये दुईले ओस्कार अर्वाड समेत जितिसकेका छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here