अभिनेत्री सन्नी लियोनीको भारतमा चर्को विरोध

0
64

पूर्व अश्लिल स्टार तथा बलिउडमा संघर्षरत अभिनेत्री सन्नी लियोनीको भारतमा चर्को विरोध भएको छ ।
उनी समेत सहभागि हुने गरी आयोजना हुन लागेको एक कार्यक्रमको कारणले उनको विरोध हुन थालेको हो ।

सन्नीले नयाँ वर्ष २०१८ को सुरुवातका लागि एक हंगामेदार पार्टी बेंगलुरमा राखेकी थिइन् । ‘बेंगलुर एन वाइ इ २०१८’ नामाकरण गरिएको पार्टीमा सन्नी आफै पनि प्रस्तुति दिने भएकी थिइन् ।

तर उनको त्यहाँ विरोध भएको हो । विरोधका कारण त्यहाँका राज्य सरकारले उनको कार्यक्रममा समेत रोक लगाएको समाचारमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here