बलिउडका एक्टर्सले एउटा फिल्मका लागि यति फीस लिन्छन्

0
9

बलिउडका स्टारहरु एउटा फिल्मका लागि राम्रै फीस लिने गर्दछन । उनीहरु एक फिल्म बराबर करोडौँ रुपैयाँ लिने गर्दछन् । उनीहरुको फिल्म जति हीट हुदै जान्छ र नाम पनि ठुलो र माथि हुदै जाँदा कमाई पनि बढ्दै जाने गर्दछ ।

बलिउडका एक्टर्सले एउटा फिल्मका लागि यति फीस लिन्छन्ः
सलमान खान — ६० करोड भारु
आमिर खान — ५० करोड
शाहरुख खान — ४०—४५ करोड
अक्षय कुमार — ४०—४५ करोड
ऋतिक रोशन — ३५—४० करोड
अजय देवगन — २०—२५ करोड
रनवीर सिंह — २० करोड
अमिताभ वच्चन — १८—२० करोड
रनवीर कपुर — १५—२० करोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here