हट निकाेलेटा

0
98

निकाेलेटा टाेडाेराेभा ५ फीट ७ इन्च उचाइ भएकी २० वर्षीय बुल्गेरियन सुन्दरी हुन । बुल्गेरियकाे साेफियमा जन्मिएकी टाेडाेराेभा अार्काेलाेजीकी प्रथम वर्षकी बिद्यार्थी हुन ।

बुल्गेरियकाे पूरानाे र ठूलाे मध्येकाे एक सेन्ट केलिमेन्ट अाेर्डस्की विश्वबिद्यालयमा टाेडाेराेभा अाफ्नाे अध्ययन अगाडी बढाउँदै छिन । इतिहास र पुरातत्वमा विषेशज्ञ बन्ने लक्ष्य लिएकी टाेडाेराेभा अहिले एउटा कुकुरहरूकाे सेल्टर व्यवस्थापन गर्ने  संस्थामा सेवा गर्छिन ।

उनै बुल्गेरियन सुन्दरीलार्इ अाजकाे जर्नल हटमा हामीले प्रस्तुत गरेका छाैँ ।

    

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here