किन दिन्छिन् ‘लक्ष्मी’ उत्ताउलो दृश्य र अन्तरवार्ता ?

0
17

गायिका तथा मोडल लक्ष्मी आचार्य आफ्ना उत्ताउला हर्कतका कारणले नेपाली अनलाइन मिडियामा चर्चामा आउने गरेकी छन् ।


ग्ल्यामरका नाममा मिडियामा उत्ताउला कुरा गरेर चर्चामा आउने मध्ये पर्छिन्, उनी । मोडल गायिका ज्योती मगरले सुरू गरेको देखाउने र भन्ने शैलीलाई पछ्याउने मध्ये लक्ष्मी पनि पर्छिन् ।
शरिरबा नीजी अंगमा ट्याटु हान्ने र क्लिभेजलाई प्रष्ट देखाउने शैलीमा लक्ष्मी अग्रपंक्तिमा आउने गरेकी छन् ।


उनले अन्तरवार्ताहरूमा आफुले सी ग्रेडका फिल्महरू हेर्ने गरेको बताएकी छन् । कलाकारिता क्षेत्रमा रङगमञ्चमा हुने गरेको यौन अपिलका विषयमा पनि उनले खुलेर बोल्ने गरेकी छन् ।
लोक तथा दोहोरी क्षेत्रका कतिपय गायकगायिका लक्ष्मीले चर्चामा आउनका लागि यस्ता उत्ताउला अभिव्यक्ति दिने गरेको आरोप पनि लगाउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here