Wednesday, January 24, 2018

ट्रायल कटाउन भन्दा लाइसेन्स पाउन गाह्रो

काभ्रे स्थाई घर भएका उमेश कुवँरले गत साउन २३ गते सवारी चलक अनुमति पत्र(लाइसेन्स) को ट्रायल पास गरे। यातायातका कर्मचरीहरूले उनलाई ३ महिनापछि लाइसेन्स...