Friday, August 17, 2018

अर्का मन्त्रीको चर्तिकला, बिना पासपोर्ट विदेश जाने प्रयास

वर्तमान सरकारका मन्त्रीहरुको चाला मालाले सरकारलाई बद्नाम गराउन थालेको छ । कानुनमन्त्री शेरबहादुर तामाङले आफ्नो अभिव्यक्तिका कारण पद गुमाएकै दिन अर्का मन्त्रीले विमानस्थलमा चर्तिकला...